Need Help?
सन् २००३ मा एसएलसी पास गर्दै गर्दा श्रेया पाण्डेलाई भेटेरिनरी डाक्टर पढ्न मन लागेको थियो। उनको परिवारले भने उनलाई इन्जिनियर बनाउन चाहन्थ्यो। दुवैको चाहना पूरा गर्नका लागि साइन्स पढ्नै पर्थ्यो। त्यसैले उनले कक्षा ११ र १२ मा साइन्स पढिन्। १२...